प्रधानमन्त्रीको प्रतिबद्धता पूरा होस्

हिमालय टाइम्स : आश्विन १७, २०७८ (६:५२ AM)

सरकारका अनेकौं जिम्मेवारी र दायित्वहरू हुन्छन् । सबै क्षेत्रका सबै मानिसका दुखेसा र गुनासाहरू पनि...

पार्टीहरूको यो कस्तो प्रसव !

हिमालय टाइम्स : आश्विन १५, २०७८ (९:०७ AM)

नेपालले पछिल्लो चरणको प्रजातान्त्रिक अभ्यासको तीन दशक पूरा गरिसकेको छ । यसबीच अनेक प्रकारका समस्या...

विकासमा प्रतिबद्धताको कमी

हिमालय टाइम्स : आश्विन १४, २०७८ (८:३६ AM)

हाम्रो देशमा प्रजातन्त्रपछिका दिनहरूमा विकासले निकै गति लिएको जस्तो देखिन्छ । खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य...

हाम्रो यो कस्तो नियति !

हिमालय टाइम्स : आश्विन १३, २०७८ (७:३८ AM)

पशुतिनाथको निकट रहेको आर्यघाट नेपालकै सबैभन्दा ठूलो संस्कारस्थल हो । बागमती नदी किनारमा अवस्थित यस...

विद्यार्थीहरूको विचल्ली नहोस्

हिमालय टाइम्स : आश्विन १२, २०७८ (७:४९ AM)

हाल विश्वव्यापी रूपमा कारोना वा कोभिड-१९ नामक महामारीको प्रकोपको विद्यमान छ । यो महामारी देखापरेको...

खोप प्राथमिकताप्रति सरकार गम्भीर बनोस्

हिमालय टाइम्स : आश्विन ११, २०७८ (८:१६ AM)

वर्तमान सरकारको सुरुदेखिको प्रतिबद्धता कोरोनाविरुद्धको खोप हो । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आपूm प्रधानमन्त्री हुनासाथ...

किसान जहिले मर्कामा

हिमालय टाइम्स : आश्विन १०, २०७८ (७:५६ AM)

हुन त जुनसुकै पेशा व्यवसायका मानिसहरूलाई समस्या परिरहेकै हुन्छ, चिन्तित बन्नुपर्ने अवस्था सिर्जना भइरहेकै हुन्छ...

फेरि किन यस्तो सन्देह सिर्जना !

हिमालय टाइम्स : आश्विन ८, २०७८ (७:३६ AM)

नेपाली कांग्रेसलाई १४औं महाधिवेशनको चटारो छ अहिले । हुँदैन कि भन्दाभन्दै सञ्चालित भइरहेको अवस्थाले अब...

सरकारका कार्य आलोचनामुक्त हुन सकून्

हिमालय टाइम्स : आश्विन ७, २०७८ (७:४५ AM)

ढिलासुस्तीका कारण सरकारको व्यापक आलोचना भइसकेको छ । सरकार काम गर्नका लागि हो । सरकारमा...

राजनीतिक असमझदारीको यो कस्तो दृष्टान्त ?

हिमालय टाइम्स : आश्विन ६, २०७८ (७:२२ AM)

भन्न त संसद प्रतिपक्षको र सरकार सत्ता पक्षको हो भन्ने गरिन्छ तर हाम्रोमा सिद्धान्त अन्यत्रबाट...

निधिको विचारको सान्दर्भिकता

हिमालय टाइम्स : आश्विन ५, २०७८ (७:२८ AM)

नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री विमलेन्द्र निधिले संघीयताको सबलताका लागि प्रदेशहरूले प्रदेश प्रहरीको व्यवस्था गर्नुपर्ने...

समस्याका चाङले थिचिएिको छ सरकार

हिमालय टाइम्स : आश्विन ४, २०७८ (७:५२ AM)

नेपाली कांग्रेसको १४औं महाधिवेशनको चटोरो छ यसबेला । धेरै लामो समयको अन्यौल र अनिश्चयधा बीच...

संविधानलाई सम्मान गरौँ

हिमालय टाइम्स : आश्विन ३, २०७८ (८:१२ AM)

आज संविधान दिवस हो । नेपालको संविधान २०७२ लागू भएको ६ वर्ष पूरा भयो ।...

गुणस्तरीय शिक्षाका पहुँचको प्रश्न

हिमालय टाइम्स : आश्विन १, २०७८ (८:११ AM)

शिक्षा हालका दिनहरूका नागरिकको अधिकारभित्रैको कुरा बनिरहेको छ । समय बदलिएको छ । पहिले नागरिकले...

प्रकोप नियन्त्रणमा इमानदारी आवश्यक

हिमालय टाइम्स : भदौ ३१, २०७८ (८:१६ AM)

आज भदौको अन्तिम दिन हो । कुनै वर्ष यस समयसम्ममा वर्षाद समाप्त भइसकेको हुन्थ्यो ।...

Top