30th September | 2020 | Wednesday | 3:57:03 PM

महिला भारोत्तोलनमा सन्जु चौधरीले जितिन् स्वर्ण पदक

हिमालय टाइम्स   POSTED ON : मंसिर १९, २०७६ (६:३२ PM)

महिला भारोत्तोलनमा सन्जु चौधरीले जितिन् स्वर्ण पदक

पोखरा । १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत बिहीबारदेखि सुरु भएको महिला भारोत्तोलन खेलाडी सन्जु चौधरीले स्वर्ण पदक जितेकी छन् ।

चौधरीले ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छन् । 

 सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् ।

महिला भारोत्तोलनमा यो पहिलो स्वर्ण पदक हो ।


Views: 187