16th January | 2021 | Saturday | 8:24:12 AM

सन्दीप लामिछानेलाई कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : मंसिर १३, २०७७ (९:२३ AM)

सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज उनले सामाजिक सन्जाल ट्वीटरमार्फत् आफुलाई कोरोना पुष्टि भएको बताएका छन् ।

 उनलाई बुधबारदेखि शरीर दुख्ने समस्या देखिएको बताएका छन् । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् ।

अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ।’




Views: 146