राष्ट्रपति भण्डारीसँग नेपाली क्रिकेट खेलाडीहरु

हिमालय टाइम्स   POSTED ON : आश्विन ८, २०७८ (७:३७ PM)

राष्ट्रपति  भण्डारीसँग नेपाली क्रिकेट खेलाडीहरु

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल)को चौथो संस्करणमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरु शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटपछि सामूहिक तस्वीर  खिचाउँदै ।


 तस्वीर : प्रदीपराज वन्त,रासस

Top