3rd December | 2020 | Thursday | 7:31:18 AM

खानेपानी पुगेपछि अविर जात्रा

हिमालय टाइम्स   POSTED ON : कार्तिक ९, २०७७ (१:४२ PM)

खानेपानी पुगेपछि अविर जात्रा

डडेल्धुरा । २० बर्षदेखि खानेपानीको अभाव झेल्दै आइरहेका डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं ४ मम्मेका १५० घरपरिवारमा घर आँगनमै खानेपानीको धारा पुगेपछि खुसी मनाउन थालेका छन् । गाउँमा खानेपानी पुगेपछि स्थानीयहरुले बाजागाजासहित अविर जात्रा गरी खुसियाली मनाएका छन् ।

 तस्वीर : भूपेन्द्र सिं बिष्ट, रासस


Views: 93