जात्रामा भागदौड

हिमालय टाइम्स   POSTED ON : आश्विन २७, २०७८ (४:०४ PM)

जात्रामा भागदौड

बैतडी । बैतडीको प्रसिद्ध निङलाशैनी भगवती मन्दिरमा बुधबारको जात्रामा भइरहेको भागदौड । 

यहाँ महाअष्टमी दिन बलिसहित पूजाआजा हुने गर्दछ ।



 तस्वीर : विनोदसिंह विष्ट, रासस

Top