चेक बाउन्सका उजुरी बढे
बेपत्ता यात्रुको खोजी जारी छः नेपाली सेना
शाहरुख र दीपिका सहकार्य, बक्सअफिसमा सधैं अब्बल
चन्द्रौटामा फष्टायो सिद्राको व्यापार
रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिताः उपाधि रोहिणी-१ लाई
रगत निःशुल्कः स्थानीय तहको प्रतिबद्धता कागजमा सिमित
कालीगण्डकी क्षेत्रका जलचर र जैविक विविधता नाँसिदै
सेनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमसाथ मनाइने
बर्मामा अफिम खेती बढ्यो, नेपालमा चिन्ता
काठमाडौं । खुकुरी रम उत्पादक दि नेपाल डिष्टिलरिज प्रालिले ‘आइएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले हालै उत्पादन तथा कार्य प्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय डिएनवाई (युकेएएस) बाट उक्त प्रमाणपत्र प्राप्त गरेको हो ।