इङल्याण्डविरुद्ध अस्ट्रेलिया विजयी
विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति गरिँदै
उपत्यकाबाट हराएका मोटरसाइकल फिर्ता
चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने
बीमाको पहुँच एक दशमलव ११ प्रतिशतले घट्यो
सहकारी पार्टी…
गुणस्तर तथा नापतौल कार्यालयको राजस्व वृद्धि
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
सन्तोषी नेपाली
काठमाडौं । दक्ष इन्टरटेन्मेन्ट प्रालिको आयोजनानमा राजधानीमा सम्पन्न एन प्लस मिस एण्ड मिसेस ब्युटिफुल नेपाल सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ । पूर्वमन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा सुदीक्षा बज्राचार्यले मिस ब्युटिफुल नेपाल २०२३ को उपाधि चुम्न सफल हुनुभयो ।