काठमाडौंमा बाल्टिनको पानीमा डुबेर बालिकाको मृत्यु
पोखरा जहाज दुर्घटनाको कारण इन्जिनमा आएको समस्या
सांसद अरुणकुमार चौधरीको मुद्दामा कारण देखाउ आदेश
अटो व्यवसायीले ट्राफिक नियमको पालना नगरे कारवाही गरिने
नवौँ नगरसभाबाट १९ वटा कार्यविधि पारित
बागमती प्रदेशसभाको बैठक स्थगित
एमाले केन्द्रीय कमिटी बैठक स्थगित
सत्तारुढ गठबन्धनभित्र ठूला घटनाहरु हुने खतरा छ : प्रमुख सचेतक
उच्च अदालतको आदेश : पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा चुनावी सभा गरेको छ । आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावलाई लक्षित गर्दै राप्रपाले शुक्रबार काठमाडौंको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गरेको हो । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्नुभएको थियो ।