रास्वपा सभापति लामिछानेको अभिव्यक्तिलाई लिएर नेपाल पत्रकार महासंघले जनायो आपत्ति
डडेल्धुरामा अलपत्र बने कृषि तथा सिंचाईका योजना
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
७ बुँदे घोषणापत्र जारी गर्दै सकियो उपमहानगरहरुको प्रथम राष्ट्रिय सम्मेलन
बालुवाटारमा नेत्रविक्रम चन्द र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
रास्वपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्यो एकीकृत समाजवादी
पढाइसँगै व्यवहारिक सीप सिक्दै विद्यार्थी
श्रेष्ठको सभापतित्वमा रेडक्रस सोसाइटी गुल्मी शाखाको समिति चयन
काठमाडौं । सरोज थापामगरले विश्व मुवाँथाई महासंघबाट अन्तर्राष्ट्रिय ‘बी’ श्रेणीको प्रशिक्षक प्रमाण पत्र प्राप्त गरेका छन् । महासंघबाट नेपाल राष्ट्रिय मुवाँथाई संघलाई प्राप्त प्रमाणपत्र बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ र संघका अध्यक्ष गणेशलाल कक्षपतिले सरोजलाई हस्तान्तरण गर्नुभयो ।