पूर्व सांसद सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी माग
लोकतान्त्रिक योद्धा यादवको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त
सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
काठमाडौंको वायु गुणस्तरमा सुधार
पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता
आयल निगमको असक्षमताले ग्यास अभाव : राष्ट्रिय उपभोक्ता मञ्च
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
बागमती प्रदेश लोक सेवा आयोगमा पुनम घिमिरे नियुक्त
बझाङमा सञ्चालित दुई हाइड्रोको आईपीओ खुल्दै
काठमाडौं । एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुजितकुमार शाक्य नियुक्त हुनुभएको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले शाक्यलाई सिइओ नियुक्त गरेको बैंकले जनाएको छ । बैंकका अनुसार नवनियुक्त सिइओ शाक्यले आगामी ३० दिनभित्र बैंकमा कार्यभार सम्हाल्नुुहुनेछ ।