पुतलीबजारको आयोजनामा आँखा शिविर सम्पन्न
प्रेमप्रसाद आचार्यको सम्झनामा श्रद्धाञ्जलि सभा
प्रचण्ड र ओलीबीचको भेटवार्तामा रविबारे छलफल
संकटमा कालीगण्डकीको सभ्यता : संरक्षणका लागि सर्वत्र चिन्ता
कामपा प्रमुख साहको कार्यशैलीप्रति आपत्ति
चलचित्र पशुपतिप्रसाद २ भष्मे डन निर्माण हुने
गृह मन्त्रालय पाउनुपर्ने रास्वपाको अडान, नपाए सरकारबाट बाहिरिने चेतावनी
लुम्बिनी मागी खाने भाँडो होइन, पवित्र थलोमा बसेर अपवित्र कर्म
ठूलो परिणाममा विदेशी ब्राण्डको नक्कली मदिरा बरामत, तीन जना पक्राउ
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको १४औँ वार्षिक साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । ज्योति लाइफ इन्स्योरेन्ससँग सेयर अनुपात १ः०.८२४५ मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । मर्जरपछि जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’ रहनेछ