उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
चलचित्रको माध्यमबाट समाज रुपान्तरणमा योगदान
अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि
अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने
राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : अध्यक्ष
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान
अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो : अध्यक्ष
राज्य कमजोर हुँदा रमाउनेहरुबाट समृद्धि सम्भव छैन : उद्योगमन्त्री भण्डारी
पाँचथर । पाँचथरको फिदिममा पाँच दिने निःशुल्क हाडजोर्नी स्वास्थ्य शिविर बुधबारबाट सुरु भएको छ । फिदिम नगरपालिका, जिल्ला अस्पताल पाँचथर, नेपाल माउण्टेन मोबाइल हस्पिटल बेल्जियम, सोलुखुम्बु पोलिटेक्निकल एकेडेमी काठमाडौंको आयोजना तथा पाँचथर अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।