एथलेटिक्समा एकै दिन तीन कीर्तिमान
वीर गणेशमान सिंह कप : लुम्बिनी र गण्डकी प्रदेशको जित
सिटिजन्स बैंक खुला टेनिस आइतबारदेखि
कुराँश टोली भारत प्रस्थान
मनिता हङकङ प्रस्थान
मेयर कपको उपाधि हेटौँडा ४ लाई
युभेन्ट्ससँगको पारिश्रमिकसम्बन्धी कानुनी लडाइँमा रोनाल्डोको जित
त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला
सुदूरपश्चिमको मुख्यमन्त्री सोडारीले लिए शपथ
काठमाडौं । एसिया रग्बी च्याम्पियनसिप डिभिजन तीन साउथमा सहभागी हुन २६ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ । नेपाली राष्ट्रिय पुरुष टोलीले नोभेम्बर १९ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा १५ साइड स्पर्धामा प्रतिस्पर्धा गर्नेछ ।