सामान्य विवादमै पाल्पाकी पदमाको हत्या भएको खुलासा, छिमेकी किशोर पक्राउ
जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख
आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए शतक
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था
धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा थपिँदै पर्यटन पूर्वधार
विद्यालयका लेखापाल र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र
मधेशमा देखिएको सुख्खा र खडेरीको समस्या बढ्दै गए देशनै समस्यामा
सूचकाङ्कमा सुधार देखिए पनि देशको अर्थतन्त्र दबाबमुक्त हुनसकेको छैन :
काठमाडौं । निजी क्षेत्रले कर प्रणाली सुधारमा जोड दिएको छ । बुधबार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रले रहरले कर तिर्न कर प्रणाली सुधार आवश्यक रहेको बताउनुभएको हो ।