साेह्राैँ पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयो : उपप्रधानमन्त्री यादव
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
लाइसेन्स नभएकाहरुले नै हुइँक्याउँछन् अटो, एकवर्षमा १८ दुर्घटना
मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायका रुपमा बुझ्नुपर्छ : ईश्वर
झापामा भयावह बन्दै सडक दुर्घटना, बुधबार मात्रै पाँच जनाको मृत्यु
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको
रोमाञ्चक मोडमा आईपीएल, अहिलेसम्म ९ शतक प्रहार
ओस्कार बिजेता अभिनेत्री भन्छिन् –‘निर्देशकले १० जनासँग किस गर्न लगाए’
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजीकाे जित
काठमाडौं । चलचित्र गुलाबीको इन्क्ल्याप गरिएको छ । कास्कीको धम्पुसबाट छायांकन प्रारम्भ गरेको चलचित्र ‘गुलाबी’को काठमाडौंमा ‘इण्ड क्ल्याप’ गरिएको हो । आइतबार ठमेलमा अन्तिम दृश्य खिचिएसँगै विभिन्न सेड्यूअलमा रहेर ३२ दिनमा चलचित्रको छायांकन सकिएको निर्देशक समुन्द्र भट्टले जानकारी दिनुभयो ।