मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
साेह्राैं पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभुत तत्व पहिलो प्राथमिकतामा पर्नुपर्छ
जुम्लाका स्याउ बगैंचा : फुल फुलेर ढकमक्क
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक : मन्त्री
योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो : अध्यक्ष नेपाल
अरुलाई सुरक्षा दिने प्रहरी आफै असुरक्षित भवनमा बस्दै, निर्माणाधीन भवन
साेह्राैँ पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयो : उपप्रधानमन्त्री यादव
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
लाइसेन्स नभएकाहरुले नै हुइँक्याउँछन् अटो, एकवर्षमा १८ दुर्घटना
डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक) काठमाडौं । नेपालमा कुनैबेला अधिकांशले सकेसम्म पहाडतिर भात र तराईतिर रोटी खाने गरेको पाइन्थ्यो। दैनिक साँझ बिहानै खाइने भात र रोटी नेपालीहरूको मूल खाना थियो। अहिले तराईतिर रोटी खानेहरूले पनि भात नै खान थालेका छन्।