सुनकोशी-मरिण डाइभर्सनको क्षेत्र विस्तार गर्न माग
इलाममा उपनिर्वाचनको तयारी अन्तिम चरणमा
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न आग्रह
लगानी बोर्डद्वारा लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धि प्रश्ताव तयार
नेपालमा लगानीमा देखिएका बाधा हटाउन निजी क्षेत्रले पनि प्रयास गर्नुपर्छ
लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ
कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं
बागलुङमा ३८ वनमा आगलागीस् १५ वनको आगो नियन्त्रण बाहिर
प्रथम रेसुङ्गा मेयर कप हुँदै
काठमाडौं । खुकुरी रम उत्पादक दि नेपाल डिष्टिलरिज प्रालिले ‘आइएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले हालै उत्पादन तथा कार्य प्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय डिएनवाई (युकेएएस) बाट उक्त प्रमाणपत्र प्राप्त गरेको हो ।