‘एउटा सपनाको अवसान’को ‘आऊ हजुर आऊ’ सार्वजनिक
जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित
नासाको भोएजर अन्तरिक्ष यानद्वारा पृथ्वीमा इन्जिनियरिङ अद्यावधिक पठाउन पुनः सुरु
‘सी’ डिभिजनका नौ क्लबको ध्यानाकर्षण
बागमती प्रदेशको चौथो जित
महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
नेपाल आउने वेस्ट इण्डिज ‘ए’ टिमको घोषणा
अन्तरपालिका भलिबल हुने
कर्णालीको पहिलो जित
काठमाडौं । दिल्ली डिस्ट्रिक क्रिकेट एसोसिएसनसँगको अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली दुई विकेटले पराजित भएको छ । दिल्लीमा बिहीबार भएको खेलमा जितका लागि ३०४ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली दिल्लीले ४९.३ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।