मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायका रुपमा बुझ्नुपर्छ : ईश्वर
झापामा भयावह बन्दै सडक दुर्घटना, बुधबार मात्रै पाँच जनाको मृत्यु
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको
रोमाञ्चक मोडमा आईपीएल, अहिलेसम्म ९ शतक प्रहार
ओस्कार बिजेता अभिनेत्री भन्छिन् –‘निर्देशकले १० जनासँग किस गर्न लगाए’
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजीकाे जित
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै
गर्मीमा स्वस्थ्य रहन के गर्ने ?
नेता, पार्टी सुधार्न आ’को हो म त…
बझाङ । गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजारस्थलमा निकै घुइँचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो । तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुइँचोले घेरिएका थिए । तरकारीमा मोलमोलाई पनि उस्तै थियो ।