नेपाल आउने पर्यटकको दैनिक खर्च ४१ डलरमात्रै
पूर्वमुख्यसचिव शाक्यको निधन
छ महिनामा ४५ अर्बभन्दा बढी राजस्व छुट
डिसहोमको अफर
मुक्तिनाथ र फाइनान्स फ्रेण्डबीच सहकार्य
वार्षिकोत्सवका अवसरमा सिटिजन्सको सहयोग
ग्लोबल र हब एजुकेसनबीच सहकार्य
लगानी कोष र सिउरी पावरबीच सम्झौता
दिगो लेखा अभ्यासमा जोड
काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको सङ्ख्या ४२ हजार सात पुगेको जानकारी दिइएको छ । बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि आजसम्ममा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ४२ हजार सात पुगेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ