त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला
सुदूरपश्चिमको मुख्यमन्त्री सोडारीले लिए शपथ
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
सुदूरपश्चिम सरकारमा एमाले तत्काल सहभागी नहुने
गणेशमान सिंह टि ट्वान्टी राष्ट्रिय क्रिकेट : मधेसमाथि गण्डकीको जित
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद्
उपनिर्वाचनका लागि सहयोग गर्न निर्वाचन आयोगको आग्रह
प्रचण्ड, ओली र लामिछानेबीच सिंहदरबारमा भेटवार्ता
बाँकेको जडीबुटी प्रशोधन उद्योगमा लागेको आगो नियन्त्रणमा
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वका अवसरमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्न देशभरका सरस्वती मन्दिरमा भक्तजनको भीड लागेको छ । आजका दिन निष्ठापूर्वक सरस्वतीको पूजा–आराधना गरेमा विद्या प्राप्त हुने शास्त्रीय मान्यता छ ।