पाल्हिनन्दनमा आगलागी हुदा १० घर जलेर नष्ट
एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक
सिद्धबाबा सुरुङ : मृत्युमार्गको विकल्प (फोटोफिचर)
मुकुन्द पौडेलको ‘मन मूर्छना’
‘चोभार ब्लुज’ भित्रका विक्रमभक्त जोशी
एसिसी प्रिमियर कप : तेस्रो स्थानका लागि हङकङसँग भिड्दै नेपाल
पुस्तक : एक गुमनाम पात्रको रोचक कथा
हनुमानका भक्तमाथि शनिको नकारात्मक प्रभाव किन पर्दैन ?
धार्मिक पर्यटनको केन्द्र : बज्रबाराही
काठमाडौं । सरोज थापामगरले विश्व मुवाँथाई महासंघबाट अन्तर्राष्ट्रिय ‘बी’ श्रेणीको प्रशिक्षक प्रमाण पत्र प्राप्त गरेका छन् । महासंघबाट नेपाल राष्ट्रिय मुवाँथाई संघलाई प्राप्त प्रमाणपत्र बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ र संघका अध्यक्ष गणेशलाल कक्षपतिले सरोजलाई हस्तान्तरण गर्नुभयो ।