कालीकोटमा पनि औलो संक्रमणको जोखिम
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री
राष्ट्रिय महिला भलिबलमा फाइनल होड रोमाञ्चक
१९ स्थानीय तहको व्यवसायीक वातावरण सूचाङ्कमा सिमकोट पहिलो
हरिपूर्वामा आगलागी, चार घर जले
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
नक्कली भूटानी शरणार्थी प्रकरणः आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न
मटिहानी आगलागी घटना : क्षति पहिचान र राहतका लागि समन्वय
आफताब आलमको मुद्दामा बहस सकियाे, फैसला आउने
काठमाडौं । ताइवानकी राष्ट्रपति साई इङ-वेनले स्थानीय चुनावमा पराजय भोगेपछि आफ्नो सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन्। ‘चुनावको नतिजा सोचे जस्तो भएन। यसको सबै जिम्मेवारी मैले लिनुपर्छ र म तत्कालै डीपीपी अध्यक्ष पदबाट राजीनामा दिन्छु,’, उनले पत्रकारहरूलाई भनिन् ।