6th December | 2020 | Sunday | 6:20:51 AM

कसले हाँक्ने देश ? (जाईजात्रा भिडियोसहित)

  POSTED ON : श्रावण २२, २०७७ (६:३५ PM)

कसले हाँक्ने देश ? (जाईजात्रा भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)मा देश हाँक्ने बिषयको छलफल अझै टुंगो लाग्न सकेको छैन ।

 दिनहुँ जसो वालुवाटारमा हुने बैठक निष्कर्ष बिहिन हुँदैगर्दा यता हाँस्य कलाकारहरुले पनि यहि बिषयलाई गाईजात्रामा उतार्नुभएको छ ।  हाँस्य कलाकार मनोज गजुरेल र सिताराम कट्टेल पाइलट बनेर जहाज हाँक्ने बिषयमा विवाद गरेको देखाइएको छ ।

 




Views: 348