3rd December | 2020 | Thursday | 4:04:12 AM

लेऊ खुकुरी लेऊ भन्दै सडकमा आए गायक नविन पौडेल ( भिडियोमा हेर्नुस् )

हिमालय टाइम्स   POSTED ON : कार्तिक १८, २०७७ (९:४८ AM)

लेऊ खुकुरी लेऊ भन्दै सडकमा आए गायक नविन पौडेल ( भिडियोमा हेर्नुस् )

काठमाडौं । लामो समय देखि नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा रहनु भएका गायक नविन पौडेलले अहिले देशप्रेम बोकेको ’लेऊ खुकुरी लेऊ’ बोलको गीत सार्वजनिक गर्नुभएको छ ।

 उहाँले गीतमार्फत देशमा परिवर्तनका लागि भ्रष्टचारीलाई छाड्न नहुने सन्देश दिनुभएको छ । यसैगीतको सेरोफेरोमा गरिएको कुराकानी हेरेर प्रतिक्रिया दिन सक्नु हुने छ ।


Views: 115