देशको वर्तमान अवस्थामा पत्रकार र पत्रकारिता अझ सचेत हुनुपर्छ – पूर्वपत्रकार तथा मन्त्री दाहाल (भिडियोमा)

हिमालय टाइम्स   POSTED ON : पुष १०, २०७७ (९:२७ AM)

देशको वर्तमान अवस्थामा पत्रकार र पत्रकारिता अझ सचेत हुनुपर्छ – पूर्वपत्रकार तथा मन्त्री दाहाल (भिडियोमा)

काठमाडौं । पत्रकारितामा लामो समय व्यथित गर्नुभएको पूर्वपत्रकार तथा मन्त्री होमनाथ दाहालले पत्राकार स्वतन्त्र र सचेत हुनुपर्ने बताउनु भएको छ ।

हिमालय टाइम्सको २५ औं बार्षिकोत्सव तथा रजत जयन्तीको अवसरका हिटा विमर्शमा उहाँले पत्रकारिता भनेको आवाज विहिनहरुको आवाज बन्नु पर्ने बताउनु भयो ।

उहाँले देशको वर्तमान अवस्थामा पत्रकार सचेत र अझ जिम्मेवारी बन्नुपर्ने बताउनु भयो ।

भिडियोमा हेर्नुहोस्.........


Top