डा. मुकुन्दराज रेग्मीको ‘विश्वास’ रिलिज (गीतसहित)

हिमालय टाइम्स   POSTED ON : असार ८, २०७८ (११:११ AM)

डा. मुकुन्दराज रेग्मीको ‘विश्वास’ रिलिज (गीतसहित)

काठमाडौं । डा. मुकुन्दराज रेग्मीले ‘विश्वास’ बोलको गीत ल्याउनु भएको छ । ‘विश्वास’  डा. रेग्मीको तेश्रो गीत हो ।

डा. रेग्मीले आफ्नै शव्द तथा संगीत र स्वरमा ल्याउनु भएको गीतमा समाजबाट गुम्दै गरेको विश्वासका बारेमा उल्लेख गरिएको छ । तरपनि हामी भित्रका जिवित आशाका किरणहरुले देश र समाजको भविश्य उज्ज्वल गर्ने गीतको भाव रहेको छ ।

उक्त गीतलाई मञ्जरी डिजिटल रेकर्डिङ स्टूडियोले बजारमा ल्याएको हो ।


Views: 145

Top