चापागाईंलाई युवा पत्रकार सम्मान

भक्तपुर । युवा पत्रकार गोपिकृष्ण चापागाईंलाई युवा पत्रकार सम्मान प्रदान गरिएको छ । शनिबार भक्तपुरमा सम्पन्न चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ मा पत्रकार चापागाईंलाई १० हजार नगद राशिसहित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त सम्मान प्रदान गर्नुभएको हो । विगत एकदशकदेखि पत्रकारितामा सक्रिए चापागाईं विशेषगरी कला पत्रकारितामा कलम … Continue reading चापागाईंलाई युवा पत्रकार सम्मान