फुल्चोकी जंगलमा हराएका १३ जनाको सकुशल उद्धार

हिमालय टाइम्स

भ्रष्टहरूलाई जयजयकार गर्दा भ्रष्टाचार फष्टायो

प्रा. देवीभक्त ढकाल

अहिलेसम्मको अवस्थामा कुनै पनि पार्टीका कुनै नेता जिल्ला जाँदा-आउँदा, कुनै कार्यक्रमको उद्घाटन, समापन वा शिलान्यास गर्न कुनै ठाउँका जनता र कार्यकर्ताले पनि उत्साहित हुने, तिनीहरूको सम्मान गर्ने र माला अबिरका साथ जयजयकार गर्न जरुरी छैन । राजनीतिका खेलाडीहरूसँग जयजयकार कमाण्ड गर्ने योग्यता नै छैन । जयजयकार डिमाण्डको विषय किमार्थ होइन । वर्तमानमा काठमाडौं विश्वविद्यालयले असफलहरूलाई

रविको सांसद पद निलम्बनमा

डिबी शर्मा

रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा परेको छ । सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिनुभएका लामिछानेको सांसद पद निलम्बनमा परेको हो । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना निकाल्नुभएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता गरेसँगै रवि सांसद पदबाट निलम्बनमा पर्नुभएको हो ।

सरकारको कामबारे कांग्रेसमा चर्को असन्तुष्टि

नकुल अर्याल

संसद्का सबैभन्दा ठूला दुई दल मिलेर सरकार बनेको ६ महिना पुग्नै लाग्दा पनि न्यूनतम साझा कार्यक्रमका उपलब्धि हासिल हुन सकेका छैनन् । सात बुँदे सहमतिको जगतमा नेपाली कांग्रेस र नेकपा एमालेले वर्तमान गठनबन्धन सरकारको साझा संकल्प तय गरेका थिए । सो संकल्पअनुसार सरकारले काम गर्न नसकेकोमा सत्तारूढ कांग्रेसभित्रबाटै आलोचना सुरु हुन थालेको छ । सात बुँदे सहमतिदेखि साझा संकल्प निर्माणसम्म सक्रिय रहनुभएका कांग्रेस महामन्त्री गगन थापा आफैँ सरकारको कामबाट सन्तुष्ट हुनुहुन्न ।

सर्वोच्च बारका उम्मेदवारको नामावली प्रकाशन

कांग्रेस र समाजवादीविरुद्ध एमाले, माओवादी, रास्वपा र राप्रपाको ‘महागठबन्धन’

हिमालय टाइम्स

सर्वोच्च अदालत बार एसोसिएसनको नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा उम्मेदवारको सूची प्रकाशित भएको छ । निर्वाचन समितिले प्रकाशित गरेको सूचीअनुसार अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी परेको छ भने सचिवमा पनि ३ जनाको उम्मेदवारी परेको छ । सर्वोच्च अदालत बार एसोसिएसनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट कानुन व्यवसायीको ‘महागठबन्धन’ बनेको छ ।

सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो अझै बढ्ने

हिमालय टाइम्स

काठमाडौं । पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कणाली प्रदेशमा पनि फैलिने भन्दै विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने जानकारी दिनुभयो । माथि सर्दै जाँदा प्रणाली केही कमजोर

सन्तनेता भट्टराईको योगदानको चर्चा

हिमालय टाइम्स

नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्तीको अवसरमा उहाँले नेपाली राजनीतिमा पुर्‍याउनुभएको योगदानको चर्चा गरिएको छ । सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले सोमबार राजधानीमा गरेको कार्यक्रममा सहभागीहरूले सद्गुणले भरिएका भट्टराई महान् राष्ट्रवादी चिन्तक भएको टिप्पणी गरेका थिए । शालीन व्यक्तित्वसहित दार्शनिक तथा आध्यात्मिक चेत हुनुभएका भट्टराईमा अदम्य साहस तथा दृढ इच्छाशक्ति रहेको उनीहरूको टिप्पणी थियो ।

यस्तो छ तपाईंको पौष ९ गते मंगलबारको राशिफल

हिमालय टाइम्स

आज वि.सं २०८१ पौष ९ गते मंगलबार, ई.स. २०२४ डिसेम्बर २४, तिथि- पौष कृष्णपक्ष नवमी, हस्त- नक्षत्र, १२ः५३ बजेपछि चित्रा, शोभन- योग, गर- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ६ः५३, सूर्यास्त- १७ः१३ ।

 
‘पुजार सार्की’ सर्वोत्कृष्ट, अभिनयमा अनमोल र आँचल

हिमालय टाइम्स

‘पुजार सार्की’ सर्वोत्कृष्ट, अभिनयमा अनमोल र आँचल

काठमाडौं । गोल्डेन नेपाली फिल्म अवार्डको पहिलो संस्करणमा ‘पुजार सार्की’ सर्वोत्कृष्ट चलचित्र बनेको छ । अमेरिकाको क्यालिफोर्नियामा आइतबार भएको अवार्ड समारोहमा ‘पुजार सार्की’ उत्कृष्ट नेपाली चलचित्र घोषित भएको हो । सोही चलचित्रबाट दिनेश राउतले पनि उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गर्नुभयो । यस्तै, अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा उत्कृष्ट

 
रूस र युक्रेन बीचको युद्धमा उत्तर कोरियाका एक हजार एक सय सैनिकको मृत्यु

हिमालय टाइम्स

रूस र युक्रेन बीचको युद्धमा उत्तर कोरियाका एक हजार एक सय सैनिकको मृत्यु

सियोल । रूस र युक्रेन बीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले सोमबार जनाएको छ । सियोलको जासुसी निकायले गत हप्ता सांसदहरूलाई बुझाएको एक रिपोर्टअनुसार डिसेम्बरमा युद्धमा प्रवेश गरेयता कम्तीमा ११०० उत्तर कोरियाली सैनिक मारिएका छन्

 
विद्युत् प्रसारण र वितरण सुधारका लागि ७३ अर्ब

हिमालय टाइम्स

विद्युत् प्रसारण र वितरण सुधारका लागि ७३ अर्ब

काठमाडौं । देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवं आधुनिकीकरण गर्न झण्डै ७३ अर्ब अर्थात् ७२ अर्ब ९३ लाख रुपैयाँ (५३ करोड ७० लाख अमेरिकी डलर) लगानी सम्झौता भएको छ । एसियाली विकास बैंक (एडिबी)ले ३१

 
सर्वसाधारणलाई पनि सेना र प्रहरी अस्पतालमा सेवा

हिमालय टाइम्स

सर्वसाधारणलाई पनि सेना र प्रहरी अस्पतालमा सेवा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया सुरु गर्नुभएको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि भन्दै उहाँले अतिरिक्त सचिव डा. टंक बराकोटी नेतृत्वको कार्यदल गठन

 
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा

हिमालय टाइम्स

बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा

सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुने भएको छ । सोमबार धरानमा आयोजित पत्रकार सम्मेलनमा आगामी माघ १९ गतेदेखि २६ गतेसम्म प्रतियोगिता आयोजना हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो । धरान उपमहानगरपालिका-१६ रंगशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागिता रहनेछ ।

समाचार

  • फुल्चोकी जंगलमा हराएका १३ जनाको सकुशल उद्धार

    काठमाडौं । ललितपुरको फुल्चोकी जंगलमा हराएका १३ जनाको सकुशल उद्धार गरिएको छ। सोमबार दिउँसो फुलचोकी घुम्न गएका १३ जना युवायुवती बाटो भुलेर जंगलमा हराएका थिए । उनीहरुलाई गएराति नौ बजेतिर प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी

चसक्क !

Cartoon1

अलि छिटो दकुर्नु भो…

Cartoon2

भारतबाट ल्याउने चीनमा पठाउने…

Cartoon3

था’छैन…

Cartoon4

कांग्रेस भा’को महसुस भैराछ…

Cartoon5

चुनाउ..

Cartoon6

चौंसठ्ठी फर्केछ त काम्रेड…

Cartoon7

कल्लाई हो…

Cartoon8

प्युसो खाँदा मख्ख…

Cartoon9

प्लेनले नधान्न सक्छ फेरी…

Cartoon10

काँ गयो भनेको त…

slider-img
slider-img
slider-img
slider-img
slider-img
slider-img
slider-img
slider-img
slider-img
slider-img

प्रदेश समाचार