About Us

यो वेबसाइट हिमालय टाइम्स नेपाली राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । अहिले नेपाली भाषामा र निकट भविश्यमा अंग्रेजीमा पनि यस पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विदेश, सूचना प्रविधि, मल्टिमिडिया, रोचक तथ्य वा घटनाका विभिन्न आयाम समेट्ने प्रयत्न जारी रहन्छ । हामी तथ्यसहित सत्यको खोजी गर्ने डिजिटल अनलाइन पत्रिका भएकैले यहाँहरुको सधै साथको अपेक्षा राख्दछौँ ।

OUR TEAM

लेखनाथ पोखरेल ( आर्थीक ब्युरो प्रमुख )
नारायण भण्डारी ( लेखक/संवाददाता )
यज्ञराज पाण्डे ( लेखक/संवाददाता )
किशन अर्याल ( समाचार सम्पादक )
महेश बास्ताकोटी ( कार्टुनिस्ट )
नवराज श्रेष्ठ ( फोटो पत्रकार )