सहरमा बास, गाउँकै खान्कीमा चाख
‘राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन’
पहिरोले लोकमार्ग क्षेतबिच्छेत, दजनौं ठाउँमा सडक अवरुद्ध
नयाँ सत्ता समीकरणमा पहिलो प्रदेश सरकार लुम्बिनीमा बन्ने
सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी गराउँदै संसद् सचिवालयलाई एमालेको पत्र
बेलायतको लेबर पार्टीको संसदमा बहुमत, स्टारमर नयाँ प्रधानमन्त्री बन्ने
मधेसमा खानेपानीको समस्या तत्काल समाधान गर्न दातृ निकायसँग छलफल भइरहेको
मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको मृत्यु
भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
पुरुषोत्तम घिमिरे/हिटा काठमाडौं । गोकर्णश्वर नगरपालिकाभित्र रहेका मेडिकलहरूले चिकित्सकको सिफारिसबिना गम्भीर प्रकृतिका औषधि बिक्री वितरण गर्न नपाउने भएका छन् । लागुऔषध दुव्र्यसनीले आफूखुसी गम्भीर प्रकृतिका औषधि खरिदबिक्री गरी सेवन गरेको पाइएपछि नगर प्रमुख दीपक रिसालले यस्तो निर्णय गरेको बताउनुभयो ।