सामुदायिक विद्यालयको गुणस्तर सुधार पहिलो प्राधमिकता छ : वडाध्यक्ष सिग्देल
निर्माण व्यवसायीहरुलाई राज्यबाटै कमजोर पारियो : अध्यक्ष सिंह
हरिनासको खैरीकोटमा खानेपानीको अभाव : अझै घैंटाकै भरमा नागरिक
योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र
रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा
बागलुङको लाम्मेलामा आगलागी
कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा
सलमानको नयाँ फिल्ममा रश्मिकाको इन्ट्री
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित पर्यटकीय स्थल घोडेपानीमा आइतबार भएको चौथो घोडा दौड प्रतियोगिताको उपाधि कास्कीको समरुङका दीपेन्द्र गुरुङले जित्नुभएको छ । अन्नपूर्ण गाउँपालिका-६ खिवाङदेखि घोडेपानीसम्मको ६ दशमलब पाँच किलोमिटर दूरी उहाँले २८ मिनेट ४१ सेकेण्डमा पूरा गर्नुभयो ।