साँझ परेपछि बालेनले लेखे ओलीलाई सम्बोधन गरेर कडा स्टाटस
बाढी पहिरामा परी पाँच जनाको मृत्यु, सातजना बेपत्ता
मकवानपुरमै पहिलाेपटक अष्टादश १८ महापुराण हुँदै
‘नागरिकको अधिकार र जनचासोका बिषयमा नागरिक समाज चनाखो हुनुपर्छ’
एकीकृत समाजवादीले केन्द्रिय समिति सदस्य चयनपछि मात्रै पदाधिकारीको टुंगो लगाउने
पर्वतमा पहिरो खस्दा दुईजना घरभित्रै पुरिँए
नारायणीको बाढी बस्तीमा पस्यो (तस्वीरमा हेर्नुहोस्)
पाल्पाको अन्नभण्डार माडीफाँट डुबानमा
स्याङ्जामा पहिरामा पुरिएर तीन जनाको मृत्यु, तनहुँमा तीनजना बेपत्ता, एकको
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेशनमा विभिन्न चार विषयका प्रतिवेदन माथि छलफल प्रारम्भ गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा जारी महाधिवेशनमा प्रतिनिधिहरूको धारणा लिन राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा सामूहिक छलफल सुरु गरिएको हो ।