अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन
जसपाका प्रदीप यादवले लिए स्वास्थ्यमन्त्रीको शपथ
महिला ट्वान्टी–२० क्रिकेटमा सुदूरपश्चिम र एपिएफको दोस्रो जित
सुर्खेतको ‘हङ्गकङ बजार’ फेरि सञ्चालनमा आउने
सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिनुहुने
सरकार छोड्ने निर्णय गरेका छैनौँ : नेता खनाल
मैले सदनमा बोल्ने सुनिश्चित्ता नभएसम्म अरु विकल्पमा छलफल हुँदैन :
बजेट बनाउन राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई दियो १९० सुझाव
राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन
काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । रासस