कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
१३२ केभी बुर्तिबाङ सवस्टेशनको काम अन्तिम चरणमा
स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ :
ट्रयाक खुलेको ३६ वर्षपछि सडक कालोपत्र
मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’
वैदेशिक रोजगारीमा पठाउने भन्दै ४ करोड रुपैयाँ भन्दा बढी ठगी
अनलाइन मार्फत सट्टेबाजी कारोबार गरेको आरोपमा एकजना पक्राउ
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
योग र ध्यानमा जोड दिनु आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
‘आरती’ ‘आरात्रिक’ संस्कृत भाषाबाट आएको शब्द हो । सामान्यतया देवताकाहरूका पूजाआजामा धूपबत्ती बालेर स्तवन र प्रार्थनाहरूको माध्यमबाट आराधना गर्दै भगवान्का शिरदेखि पाउसम्म घुमाउने कामलाई आरती भनिन्छ । धेरै मुख भएको दीप प्रज्ज्वलन गर्ने भाँडोको नामलाई पनि आरती भनी पुकारिन्छ ।