काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती
सभामुख सत्ताको इसारामा चलेको प्रतिपक्षको आरोप
५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह
नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट ‘केपी १’ ‘केपी २’
आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालमा संघीयता बोझिलो बन्यो
निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल
हिमाल भएका देशका समस्याबारे समान धारणा बनाउन सफल
सभा अवरोधपछि अध्यक्ष दाहालले भने : ‘जनताले बाटोमा भत्ता खाने
सरकारी मापदण्ड विपरीतका चुनढुङ्गा खानीकाे उत्खनन् रोक
गण्डकी । ‘भनिन्छ, संसद् प्रतिपक्षको सत्ता हो । सत्तापक्ष अर्थात् सरकारले दिन नसकेको ‘डेलिभरी’ का लागि संसद्मा प्रतिपक्षी दलहरुले सरकारको ध्यानाकर्षण गराउँछन् र जनताको आवाज संसद्मार्फत सरकारसमक्ष पु¥याउँछन् । सरकार स्वेच्छाचारी भयो भने पनि सरकारलाई काम गर्न बाध्य बनाउँछन् ।