तिम्रा आँसु पुछिदिने मछु नि त आमा !
शिक्षामन्त्री अपरिपक्व भएको आरोप
नेपालमा पर्यटन र हवाई यातायात
कांग्रेस पदाधिकारी बैठक आज बस्दै
इंग्ल्याण्ड र स्पेन यूरोकपको क्वार्टरफाइनलमा प्रवेश
‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र
प्रतिबन्धित रसायन हालेर पकाएका आँप नष्ट
कति छ आज विदेशी मुद्राको विनिमय दर ? (सूचीसहित)
नेपाली पर्यटनको छलाङ र १६ लाखको लक्ष्य
लमजुङ । लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् । वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो ।