विद्युत प्राधिकरणले गर्दा प्रतापपुरको एक करोड फ्रीज हुने निश्चित
काठमाडौ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो
कोशी प्रदेशबाट शुरु भयो श्रमाधान रोजगार मेला
फेरि आवेदन दिँदा पनि सन्दीप लामिछानेले पाएनन् भिसा
सन्दीपलाई अन्तर्वार्ताका लागि अमेरिकी दूतावासले फेरि बोलायो
डुबेर युवकको मृत्यु
प्रहरीको उमेरहद अध्ययन गर्न सरकारले बनायो सात सदस्यीय कार्यदल
दुई दिनभित्र भत्काएको सडक पुनर्स्थापना गर्न काठमाडौं महानगरलाई पत्र
एकल महिला विष्णुमाया विष्टको हत्या आरोपी पाँचजना सार्वजनिक
काठमाडौं । खानेपानीको क्षेत्रमा प्रविधि प्रयोग गरी अत्याधुनिक सेवा दिँदै आएको दियालो टेक्नोलोजिज प्रालि र जापानको सिटिआई इञ्जिनियरिङ कम्पनीबीच प्राविधिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतासँगै दुवै कम्पनीले खानेपानी क्षेत्रको अटोमेसन, खानेपानी समितिहरूको क्षमता विकासका लागि सहकार्य हुनेछ ।