मेक इन नेपाल-स्वदेशी सम्मेलनका ३५ बुँदे घोषणापत्र
आजदेखि भृकुटीमण्डपमा महमेला
कोका-कोला युथ डायलग
सनराइज होल्डिङ्स र एलएसबीच सम्झौता
नबिलको ऋणपत्र निष्कासनकर्तामा एसबिआई
पठाओको ‘कार प्लस’ सेवा
माउण्टेन इनर्जीविरुद्धको प्राधिकरणको रिट खारेज
विश्व बैंकले १० अर्ब दिने
नेपाल एयरलाइन्सविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी
काठमाडौं । काठमाडौंमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) वेस्ट प्रिजेन्टेड एन्युएल रिपोर्ट अवार्डअन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवातर्फबाट ‘सर्टिफिकेट अफ मेरिट’ द्वारा सम्मानित भएको छ । साफाले बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड विभिन्न विधामा प्रस्तुत गरेको थियो ।
मुक्तिनाथका ग्राहकलाई डालो रेष्ट्रोमा