प्रधानमन्त्रीद्वारा थाइल्यान्ड भ्रमण र बिम्स्टेकको शिखर सम्मेलनमा सहभागिताबारे परामर्श
तीन वर्ष भित्रै भूमिहिनलाई पुर्जा दिने कार्ययोजना बनाएका छौँ :
तीनकुने घटना प्रतिगमनतिर जाने अभियान होः चित्रबहादुर केसी
बालेन्द्र शाहले पूर्वराजालाई जरिबानाको पत्र लेख्नु गम्भीर त्रुटी : अध्यक्ष
हिटाकर्मी रावत प्रेस सेन्टरको केन्द्रीय सदस्यमा निर्विरोध
गणतन्त्र पक्षधरहरूको बैठक सिंहदरबारमा
राजतन्त्रले शिर उठाउन खोज्नु मसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नुजस्तै होः
स्थगित राष्ट्रियसभा बैठक, भोलि बस्ने
साेमबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत तत्कालीन इञ्जिनियर विष्णुकुमार श्रेष्ठ विरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले श्रेष्ठ सार्वजनिक सेवामा प्रवेशगरेदेखिको आर्जनको हिसाब किताब गरेको जनाएको छ ।