सिधाकुरा अनलाइनलाई अडियो दिनेलाई अदालतमा उपस्थित गराउन आदेश
प्रधानमन्त्रीसँग संयुक्त संघका सहायक महासचिवको शिष्टाचार भेट
सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
संसदको बजेट अधिवेशन आव्हान
सांसद सापकोटाको प्रश्न : नियम उल्लंघन गरेका कति वटा कम्पनीलाई
धनगढीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रुख कटान सुरू
अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या
विद्यालयमा जलवायु परिवर्तन सचेतना कार्यक्रम
बालेनलक्षित ओलीको टिप्पणी : सुकुम्वासीलाई हेप्ने/तर्साउने/थर्काउने काम नगरौं
मुम्बई । अभिनेत्री ऋतिका छिब्बरले चौध वर्षको लामो ‘स्ट्रगल’पछि चलचित्रमा ‘ब्रेक’ पाएको खुलास गर्नुभउको छ । उहाँले ‘अपरेशन मेफेयर’बाट चलचित्रमा डेब्यु गर्न लाग्नुभएको हो । एक विशेष कुराकानीमा ऋतिकाले आफूलाई यो प्रोजेक्टको अफर ठीक समयमा आएको जिकिर गर्नुभएको छ ।