प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरुलाई एकै ठाउँमा राखेर संसद प्रभावकारी
संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल हुन छोड्यो : पूर्वसभामुख
महाधिवेशन उद्घाटनअघि काठमाडौंमा एकीकृत समाजवादीको शक्ति प्रदर्शन (तस्वीर)
लेखापरीक्षकको व्यावसायिक शिक्षाबाट तीन जना दीक्षित
लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ
‘कतिबेला बास उठ्ने हो थाहा छैन’
जिल्ला ट्राफिक प्रहरी रोल्पाद्वारा ४४ लाख भन्दा बढी रकम राजस्व
आगजनी गरेको अभियोगमा पक्राउ
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छ । आइएमएफको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको टोलीले बिहीबार मन्त्री पुनसँग सिंहदरबारमा भेटवार्ता गरेको हो ।