पाल्पामा रुखबाट लडेर एक महिलाको मृत्यु
न्यायपालिकाप्रतिको आशंका निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ : प्रधानन्यायाधीश
लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो :
प्रतिनिधिसभा बैठकको समय सर्यो
न्यायपालिकाको सुदृढिकरणका लागि सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो
नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा शर्मा
शैक्षिक जागरणको अभियानमा राष्ट्रिय दलित समाज कल्याण संघ
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन
काठमाडौं । काष्ठमण्डप विद्यालयको २०औँ वार्षिकोत्सवका अवसरमा यही असोज १० गतेदेखि आयोजना गरिएको ‘केभी कप’ सम्पन्न भएको छ । बास्केटबल र फुटसल गरी जम्मा चार विधामा ५२ वटा टिमहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता नौ दिनसम्म सञ्चालन भएको थियो ।