फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको आपत्कालीन उद्धारका लागि
नेसपाको प्रथम विधान अधिवेशन सम्पन्न, पार्टीको नाम र झण्डा परिवर्तन
भिस्ताराको विमानमा कुनै शङ्कास्पद वस्तु फेला परेन, उडान नियमित
यी हुन् सय दिनमा रक्षा मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धिहरू
सञ्चार मन्त्रालयको शतप्रतिशत उपलब्धि
वीपी स्मृति कपः नेक्सस रूपन्देही र भारतको लाइफ केयर सेमिफाइनलमा
नेपाली कांग्रेस म्याग्दीको सय दिने अभियान दुर्गम गाउँ गुर्जाबाट सुरु
भित्र जोशीको बयान बाहिर सहकारी पीडितहरु बचत रकम फिर्ताको माग
काठमाडाैं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरला नाकामा पूर्वाधार निर्माण गर्नेकुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । कोरला नाकाको भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले कोरला नाकामा पूर्वाधार निर्माण गर्नेकुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।