रित्तिदै कुइनेखानी, सडक आए पछि बढे गाउँ छोडेर जानी
एनपिएल : कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई दियो १०२ रनको लक्ष्य
मनाइयो सातौँ राष्ट्रिय झण्डा दिवस (तस्बिरहरु)
दाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु
सिरक डसना बनाएर मनग्य आम्दानी
सिंहको निधनमा कामपामा शोक बिदा
था’छैन…
भन्सार छली गरेर भित्र्याइएका सामान बरामद
पाचौं नेपाल प्रिन्टप्याक र प्लास्टटेक अन्तर्राष्ट्रिय प्रदर्शनी पुस ५ देखि
सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो पार्टीलाई आणविक कार्यक्रमलगायत युद्धको तयारीलाई तीव्रता दिन आग्रह गर्नुभएको छ । आणविक हतियार प्रयोग गरेर ‘उक्साएमा’ प्योङयाङले आणविक हमला गर्न नहिचकिचाउने किमले चेतावनी दिएको एक सातापछि यो भनाइ आएको हो ।