चलचित्र पत्रकारिता दिवसमा सम्मान तथा पुरस्कार
सारिकाको स्वरमा ‘एउटा फूल’
‘हाँस परान’ भन्दै भण्डारी
पलका वृद्ध लुक्समा प्रहरीसँग मुठभेडका तस्बिर सार्वजनिक
असारको पहिलो हप्तामा ‘शिरफूल’
राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान
इजरायल-हमास वार्ता पुनः सुरु गर्न राष्ट्रसङ्घका दूतको आह्वान
‘सी’ डिभिजन लिग : सामाजिक र खालीबारीले बाँडे अंक
काठमाडौं । एसियन पेन्ट्सले काठमाडौं महानगरपालिका २४ र कुटुम्ब ब्याण्डको सहकार्यमा चैत ११ गते काठमाडौंको इन्द्रचोकमा रङको पर्व होली मनाएको छ । नेपाली संस्कृति र समुदायको पहिचान झल्काउने उद्देश्यका साथ सांस्कृतिक कुटुम्बको सहकार्यमा कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।