श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्छ
उखु खेतीको भुक्तानीमा सुधार
सर्लाहीका १८ स्थानमा टावर बत्ती जडान
पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न
अध्यक्ष दाहालद्वारा अन्तरराष्ट्रिय श्रमिक दिवसको शुभकामना
श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री
आँगनमा कुखुरा आएको निहुँमा बुबालाई छोराले हाने गोली
मजदुर दिवसमा के गर्दै छन् मजदुर ? (फोटोफिचर)
देशभरका ५६ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरको अनुसन्धान
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीहरु विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध उभिनुभएकाे छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सोमबार राति फेसबुकमा एक स्टाटस लेख्दै उहाँहरुले उक्त निर्णयको विरोध गर्नुभएको हो ।