अफगानिस्तानमा हेलिकप्टर दुर्घटनाः एकको मृत्यु, १२ घाइते
जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने
आइपिएलमा आज मुम्बई र लखनउ भिड्दै
के बचाउ-बचाउ भन्या…
गायक रवि ओड धरौटीमा रिहा
नीति तथा कार्यक्रमका लागि काठमाडौं महानगरले माग्यो सुझाव
सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा
कांग्रेस संसदीय दलको बैठक बस्दै
प्रधानमन्त्री प्रचण्डले सोमबार चौथोपटक विश्वासको मत लिने
काठमाडौं । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका १ स्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भिस्याट प्रविधिमार्फत् टुजी प्रविधि सेवा सञ्चालनमा ल्याएको हो ।