आइपिएलमा आज गुजरात र चेन्नई भिड्दै
छिटो–छिटो गरन…
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
ब्रोजोभिक र रोनाल्डोको गोलमा अल नासर विजयी
पञ्जाव प्लेअफको दौडबाट बाहिरियो, बैंगलुरु ६० रनले विजयी
यथार्थपरक बजेट आउला त ?
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
आगलागीबाट रामेछापमा चार हजार पाँच सय हेक्टर वन सखाप
कांग्रेस संसदीय दलको बैठक बस्दै
दमौली । जिल्ला कारागार तनहुँमा पानीको अभाव भएको छ । कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ । पानी अभावमा कैदीबन्दीलाई समस्या भएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो ।